थारू समुदायले माघी पर्वलाई देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने

काठमाडौँ– थारू समुदायले यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ ।  थारू कल्याणकारिणी सभाको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजबन्दीहरूलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको […]

सम्बन्धित सामग्री

‘माघी’ फैलिँदै छ देशविदेशमा

काठमाडौं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंंमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ ।  तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् ।  काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट आएका थारू समुदाय पनि बस्छन् । थारूले मनाउने पर्वले यहाँका अन्य जातजातिलाई पनि आकर्षण गरेको छ  । यस पर्वमा क्रममा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी आकर्षित हुँदै गएको पाइन्छ । माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गङ्गटा जस्ता...

गणेश चौधरी

पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको रौनक छाउन थालेको छ । थारू समुदाय माघी पर्व मनाउन खानपिनका वस्तुको किनमेलसॅंगै घर लिपपोत र सरसफाइमा जुटेका छन् ।

माघे संक्रान्तिका दिन तरुल, चाकु र तिलका लड्डु खानुको यस्तो छ रहस्य

काठमाडौं : आज माघे संक्रान्ति। धेरैजसो नेपाली समुदायले यस दिनलाई विशेष रूपमा मनाउँछन्। हिन्दू धर्मावलम्बीले माघेसंक्रान्ति मनाइरहँदा थारू समुदाय नयाँ वर्षको रूपमा माघी पर्व मनाउने चलन छ। भने काठमाडौं उपत्यकाको नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’मा मानाउने गरिन्छ। माघे सक्रान्ति पर्व मगर समुदायक...