अर्कै कम्पनीको स्टिकर टाँसेर मसला बिक्री गर्ने पर्साका एक व्यवसायी पक्राउ

वीरगञ्ज – बीएमपी स्पाईसेसको स्टिकर टाँसेर स्थानीय मसला बिक्री गरेको आरोपमा प्रहरीले पर्साका एक मसला उद्योगीलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जमहानगरपालिका–८ निवासी रोहित साह कानुलाई पक्राउ गरेको हो । कानुले अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा बिक्री वितरण गर्ने गरेको प्रहरीले […]