ललितपुरमा एकजनाको शव फेला, कारोबार नमिले पछि हत्या भएको आशंका

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ।मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो। त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले बिहीबार अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताए।घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिल मण्डलले लिम्बुको शव रहेको स्थान बताएपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली त्यहाँ पुगेको थियो। मण्डलले आ

सम्बन्धित सामग्री

निसीखोलामा टाउको नभएको शव फेला, हत्याको आशंका

बागलुङ : बागलुङको निसीखोलामा टाउको नभएको शव फेला परेको छ। निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजारनजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको हो।शुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन् भन्ने पुष्टि भएको हो। उनको टाउको भने भेटिएको छैन। स्थानीयले बिहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरि

तीनदिनदेखि बेपत्ता युवकको शव फेला

जनकपुरधाम : जनकपुरधाममा ३ दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलिप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव आज फेला परेको हो।महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकखण्डमा बाटोको पश्चिम साइडमा उनको शव फेला परेको प्रहरी स्रोतले जानकारी दियो।घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडा लगायतका अन्य सरसमान फेला परेका ह

रौतहटमा पुरुषको शव फेला, मारेर फालेको आशंका

रौतहटको देवाही गोनाही नगरपालिका ५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।स्थानीयले उक्त शवलाई देखेर प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव कुहिएको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि तृबी शिक्षण अस्पताल काठमाडौं पठाइएको इन्स्पेक्टर लम्सालले जानकारी दिए । पुरुषको हत्या गरेर शवलाई फालेर गएको हुनसक्ने अनुमान रहेको ईलाका प

महोत्तरीमा एक गर्भवतीको शव फेला

जनकपुरधाम : महोत्तरीमा एक गर्भवतीको शव फेला परेको छ। महोत्तरीको गौशाला नगरपालिका-१२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेलवे लिकभन्दा ५ सय मिटर दक्षिणतर्फ जंगलमा बुधबार महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।महोत्तरी जिल्ला प्रहरीका प्रवक्ता प्रकाश बिष्टका अनुसार फेला परेको शव करिब २६ वर्षीयाको रहेको र उनको पहिचान खुलेको छैन। उनी गर्भवती रहेको र घाँटीमा डाम देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका रहेको प्रवक्ता बिष्ट

उखुबारीको खाल्डोमा पुरुषको शव फेला, हत्या गरी गाडेको आशंका

विराटनगर, १३ माघ । मोरङको उखुबारीभित्र भेटिएका खाल्डोमा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् । अर्को खाल्डोमा उत्खनन कार्य जारी रहेको गरीरहेको प्रहरीले जनाएको छ । उखु काट्न पुगेका किसानले […]

धनुषामा पुरुषको शव फेला, हत्याको आशंका

जनकपुरधाम – धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले धारिलो […]

चितवनमा एक पुरुषको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१७ शारदानगरमा एक पसरुषको शव फेला परेको हो । शव बस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । प्रहरीले टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा १ थान […]

युवतीको अर्धनग्न शव फेला, हत्या आशंका

झापाको बिर्तामोडमा एक युवतीको अर्धनग्न शव फेला परेको छ । बिर्तामोड–५ स्थित सुगम पेट्रोलपम्पको उत्तरमा २५ वर्षीया सिर्जना बस्नेत मृत अवस्थामा फेला परेकी हुन् । बस्नेत बिर्तामोडस्थित एक सहकारीमा काम गर्दै आएकी...

दक्षिणकालीको सार्वजनिक शौचालयमा महिलाको शव फेला

दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा महिलाको शव फेला परेको छ । पार्किङ सँगै रहेको सार्वजनिक शौचालयमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटना अनुसन्धानका लागी तालिम प्राप्त कुकुर मगाइएको छ । मृतकको पहिचान खुलेको छैन् । बलात्कारपछि उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

धनगढी बसपार्कमा शव फेला, हत्या आशंका, ६ जना नियन्त्रणमा

धनगढी : धनगढीको बसपार्कमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बसपार्कस्थित प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।अन्दाजी ३० वर्षीय ती पुरुष प्रतीक्षालयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।हत्या आशंका, ६ जना नियन्त्रणमाबसपार्कमा मृत भेटिएका पुरुषको हत्या भएको आशंका गरिएको छ। हत्या आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रवक्ता तथा प्रहरी नायव उपरीक्