काठमाडौं : काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ।
दक्षिणकाली पार्किङ रहेको पिकनिक स्पट नजिकै शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए। शवको पहिचान खुलिसकेको छैन।
'अनुहार नचिनिने अवस्थामा शव फेला परेको जानकारी आएको छ। घटनास्थलमा हामी पुग्दौंछौं,' एसएसपी खापुङले भने।
यसअघि जेठ २५ गते काठमाडौंको बौद्धमा…