एमसीसीको विषयमा छिटो निर्णय लिन सरकारलाई निजी क्षेत्रको दवाव

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ । उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातो माटे , लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसार ण लाइन निर्माण गर्ने हुनुपर्ने हो । तर , एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसद्मा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । उनीहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि ...

सम्बन्धित सामग्री

एमसीसीको विषयमा दाहाल र नेपालको भुमिका दोहोरो : टोपबहादुर रायमाझी

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी अर्घाखाँचीले सोमबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले गठबन्धन टुट्ने भएपछि दाहाल र नेपालले एमसीसी पास गरेको बताउनुभयो । सभामुख अग्नी सापकोटाले जनभावना भन्दा बाहिर गएर […]

खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

खोटाङ– अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ। एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो।   सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल […]

एमसीसीको विषयमा प्रचण्ड र माधव नेपाल एकमत, संसदबाट अनुमोदन गर्न नदिने

काठमाडौँ – एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसदमा एमसीसी टेबल भए पनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति […]

एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी हुन् : उपसभापति गुरुङ

चितवन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताउनु भयो । उहाँले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका समेत व्यक्त गर्नु भएको हो । उहाँले एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न आह्वान समेत गर्नुभएको […]

एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसीसी टुंगो लाग्ने बताउनुभएको हो । […]

एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप

एमसीसीको विषयमा सिर्जना गरिएको विवाद निरर्थकः महन्थ ठाकुर

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्चारकर्मीसँग ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताए। सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनका लागि यो महत्वपूर्ण विषय भएको उनको भनाइ छ। उनले एमसीसीको विषयमा […]

कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताए ।बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरू कार्यदलको निष्कर्षपछि समाप्त हुने बताएका हुन् । उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताए । महासचिव भुसालले एमसीसी […]