धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका ५६ वर्षिय रामकृष्ण शाक्यले आइतबार राति झुण्डिएर आत्महत्या गरे। दाहसंस्कार अघि पोष्टमार्टम गर्न त्यो सेवा गाउँमा थिएन। शवलाई धादिङ अस्पताल ल्याउन अस्पतालकै शव वहान घण्टौँ...
शव वाहन माग गर्दा अस्पताल प्रशासनले नै अनेक बहाना बनाएर टार्ने गरेको पाइएको छ। ‘शवबहानको कुरा गर्दा सुरुमा आनाकानी गर्नुभयो, पछि थाहा भयो चालक नभएर पो त्यस्तो बहाना गर्नुभएको रहेछ’ ज्यामरुङका गणेश शाक्यले भने। कहिलेकाहीं त शव बाहन बिग्रिएको छ भनेर पनि पन्...