सरकारले कुर्थादेखि–भङ्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ । विस्तारको योजनाअनुरुप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो ।१७ किलोमिटरको सो खण्डमा २ पटक रेल्वे कम्पनीले रेल सञ्चालन गरेर गति परीक्षण गरेको र रेल सञ्चालनको लागि योग्य रहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले बताए । उनले भने, “रेलमार्ग […]