काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् । बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना हटाउन नक्सा र डोजर लिएर उनी त्यहाँ पुगेका हुन्। आजै बिहान मेयर साह अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए । त्यसक्रममा उनको कम्प्लेक्सका मालिकसँग विवाद भएको थियो । अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा […]