अल्फा हाउसमा डोजर (फोटो फिचर)

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काउन सुरु गरेको छ।अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागिएकाे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। अवैध संरचना भएकाले तत्काल भत्काउन लागिएको हो। अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह बिहीबार विहान नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा