महानगरले अल्फाबिटाको अनधिकृत संरचना भत्काउँदै, डोजर लिएर पुगे मेयर बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागेको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताएका छन्। अनधिकृत संरचना आजै भत्काउन मेयर शाह डोजर लिएर अल्फाबिटा पुगेका छन्। बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर […]