बालेनको प्रतिक्रिया : ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ !’

काठमाडौँ । काठमाडौँको अल्फाबिटा कम्प्लेक्स डोजर चलाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् […]

सम्बन्धित सामग्री

ओलीलाई बालेन्द्रको जवाफ- तपाईंका लागि सुकुमबासीहरू ‘भोट बैंक’ मात्रै रहे

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सुकुमबासी समस्याको विषयमा गलत टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन्।  'सत्ताको उन्माद लगाएर सुकुमबासी बस्तीमा डोजर लगाइएको' प्रतिक्रिया दिएका ओलीप्रति मेयर बालेन्द्रले...

महानगरको अभियानलाई व्यवसायीको समर्थन, केहि समय नथपेकोमा भने दुखेसो

काठमाडौं । अवैध संरचनामाथि महानगरपालिकाले डोजर कुदाउन थालेपछि त्यसको प्रत्यक्ष मारमा व्यवसायी परेका छन् । घरधनीले मापदण्ड मिच्ने तर क्षति व्यवसायीले व्यहोर्नुपर्ने भएपछि उनीहरुले हारगुहार गरेका छन् । महानगरको अभियानबारे मिश्रित प्रतिक्रिया आइरहँदा व्यवसायीले पर्याप्त समय नपाउँदा व्यवस्थापनमा समस्या आएको बताउँछन् । यद्यपि विधिको शासनप्रति आफ्नो ऐक्यवद्धता रहेको उनीहरुको भनाई छ । नक्सा पास गराउँदा […]

बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे - कांग्रेस नेता विश्वकर्मा

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेकाे टिप्पणी गर्नुभएको छ । मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । आज शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएकाे भन्दै आपत्तिसमेत जनाउनु भयो ...

कांग्रेस नेता विश्वकर्माको आरोप : मेयर बालेनले अराजक गतिविधि बढाए

१० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् । बालेनले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने र तोकिएको प्रयोजन विपरीत प्रयोग भइरहेका अण्डरग्राउण्ड खाली गराइरहँदा विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा […]

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेको छ: मीन विश्वकर्मा

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्।...

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]

मेयर बालेनको प्रतिक्रिया : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। ‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी