तार व्यवस्थित गर्न विराटनगर महानगरको आग्रह

मोरङ – विराटनगर महानगरको सौन्दर्यकरणका लागि अव्यवस्थित रूपमा राखिएको केवल तथा नेटका तार व्यवस्थित गर्न आग्रह गरेको छ। महानगरका प्रमुख नागेश कोइरालाले केवल तथा नेटका प्रतिनिधिसँग बिहीबार छलफल गर्दै केवल र नेटको तार व्यवस्थित गर्न आग्रह गरेका हुन्। छलफलका क्रममा व्यवसायप्रति कडा रुपमा प्रस्तुत भएका मेयर कोइरालाले लत्रिएका तार काट्न सक्ने चेतावनी दिएका थिए। छलफलका […]

सम्बन्धित सामग्री

विराटनगर महानगरपालिकाले जथाभावी हुने पार्किङमा कडाइ गर्ने

मोरङ – विराटनगर बजार क्षेत्रलाई व्यवस्थित गर्दै सवारी चापलाई कम गराउने कार्यमा महानगरपालिकाले पछाडि नहट्ने जनाएको छ।  पार्किङले अस्तव्यस्त बनेको सवारी आवागमनप्रति चासो राख्दै पार्किङ क्षेत्रलाई व्यवस्थित गर्ने महानगरका मेयर नागेश कोइरालाले बताएका छन्। कोइरालाले पार्किङलाई व्यवस्थित गर्दै महानगरमा देखिएको सवारी चाप र सवारी दुर्घटनालाई नियन्त्रण गर्न महानगर पछि नहट्ने जनाएका हुन्। उनका अनुसार बजार […]

विराटनगरमा पार्किङ व्यवस्थित गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरको उहाँले बताउनुभयो । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक वर ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो । […]

विराटनगर सफाइ अभियान सुरु

मोरङ – महानगरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई विराटनगर महानगरपालिकाले तीव्रता दिएको छ। यसक्रममा महानगरले पसल अगाडि नियमविपरीत निर्माण गरिएका भौतिक संरचना, सडक किनार र फुटपाथमा राखिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ। महानगरका नगर प्रहरी र सफाइ कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर्माण सामग्री हटाउन सुरु गरेका हुन्। यसक्रममा मेयर नागेश कोइरालाले विराटनगरलाई […]

बालविकास केन्द्र व्यवस्थित बनाउन निर्देशिका ल्याउने विराटनगर महानगरको तयारी

मोरङ – बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ। निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ रहँदै आएको थियो। सोही क्रममा महानगरले प्रारम्भिक बालविकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदासमेत तयार गरेको छ। सोही निर्देशिकाको मस्यौदामाथि सरोकारवालाहरूलाई राखेर महानगरले आइतबार छलफल सुरु गरेको हो। बालविकास केन्द्र शिक्षाको जग […]

व्यवस्थित ब्यारेक नहुँदा सास्ती भोग्दै  विराटनगर महानगरका प्रहरी

व्यवस्थित व्यारेक निर्माण गर्न महानगरपालिकाले चासो नदिँदा वर्षौँदेखि दैनिक सक्रिय  ड्युटीमा खटिँदै आएका विराटनगर महानगरका  प्रहरीले सास्ती भोग्दै आएका छन् । विराटनगरको फुटपाथ र चौपाया नियन्त्रणदेखि विपद् व्यवस्थापनमा सक्रिय रुपले खटिँदै...

केबल र नेटका तार व्यवस्थित बनाइने, महानगरको तर्फबाट इन्जिनियर सिंहलाई जिम्मेवारी

काठमाडौँ । विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो ।  महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे ।  जताततै बिजुलीको […]

विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”,  प्रमुख कोइरालाले भने, “तपाईहरुले जतिसक्दो तारको व्य

गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्छ: मन्त्री कार्की

विराटनगर- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए। मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए। नागरिकता विधेयक राष्ट्रपतिबाट केही […]

विराटनगरका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन स्वास्थ्यकर्मीको माग

मोरङ – विराटनगर महानगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन्। नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा महानगरपालिकामा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन उनीहरुले माग गरेका हुन्। कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए। कोभिड १९ […]

ऋषिदेव समुदायको व्यवस्थित बसोबास

विराटनगर, १७ पुस: आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ ।पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्चिम १४५ परिवारका लागि तीन बिघा १६ कट्ठा जग्गामा व्यवस्थित भवन निर्माण भइरहेको छ । […]