मोरङ – विराटनगर महानगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन्। नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा महानगरपालिकामा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन उनीहरुले माग गरेका हुन्। कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए। कोभिड १९ […]