विराटनगर महानगरपालिकाले जथाभावी हुने पार्किङमा कडाइ गर्ने

मोरङ – विराटनगर बजार क्षेत्रलाई व्यवस्थित गर्दै सवारी चापलाई कम गराउने कार्यमा महानगरपालिकाले पछाडि नहट्ने जनाएको छ।  पार्किङले अस्तव्यस्त बनेको सवारी आवागमनप्रति चासो राख्दै पार्किङ क्षेत्रलाई व्यवस्थित गर्ने महानगरका मेयर नागेश कोइरालाले बताएका छन्। कोइरालाले पार्किङलाई व्यवस्थित गर्दै महानगरमा देखिएको सवारी चाप र सवारी दुर्घटनालाई नियन्त्रण गर्न महानगर पछि नहट्ने जनाएका हुन्। उनका अनुसार बजार […]

सम्बन्धित सामग्री

जथाभावी फोहोर फाल्नेविरुद्ध महानगरको कडाइ

कारबाही र जरिवानालाई तीव्रता दिएपछि भित्री चोक, गल्ली र सार्वजनिक स्थानहरू सफा देखिन थाले - बुधबार चाबहिल क्षेत्रमा पर्चा बाँड्दै गरेकी स्क्यान जब प्रालिकी प्रमिला कुँवरलाई महानगर प्रहरीले नियन्त्रणमा लिएर जरिवाना...

धनगढीमा जग्गा प्लटिङमा कडाइ

धनगढी । धनगढीमा जग्गा प्लटिङमा कडाइँ गरिएको छ । धनगढी उपमहानगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्ने कार्य बढेपछि कडाइँ गरिएको हो । उपमहानगरले नीतिगत व्यवस्था नै गरेर कृषियोग्य भूमिलाई खण्डीकरण हुन नदिन जथाभावी जग्गा प्लटिङमा कडाइँ गरेको जनाएको छ । आधारभूत सुविधा पुगेका स्थानमा मात्र उपमहानगरको बजेट खर्च हुनेगरी जग्गा प्लटिङ रोक्ने व्यवस्थालाई उपमहानगरको कार्यपालिका बैठकले […] The post धनगढीमा जग्गा प्लटिङमा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लेन अनुशासनमा ट्राफिकको कडाइ

काठमाडौं राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पह

उत्पादनमुखी बजेट निर्माण गर्न सरकार चुकिरहेको छ : भीम रावल

सरकारले वैदेशिक मुद्रा सञ्चितिमा खुम्चिएको भन्दै अध्ययन नगरी जथाभावी आयातमा कडाइ गर्नेगरी ल्याएको नीति नै गलत भएको आरोप सांसद भीम रावलले लगाएका छन् ।

जथाभावी फोहोर व्यवस्थापनमा कडाइ

काठमाडौं महानगरपालिकाले रूपमा फोहोर फाल्नेलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय महानगरपालिकाले नै फोहोर संकलनमा ढिलाइ गर्दा उपत्यकाको सार्वजनिकस्थलमा फालिएको फोहोरका कारण दुर्घन्ध बढ्न थालेपछि महानगरपालिकाले नै जथाभावी रूपमा फोहोर फाल्न कडाइ गर्न लागेको हो ।महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नफाले कारबाही अगाडि बढाउने तयारी गरेको छ । कुहिने फोहोरलाई मल बनाउन सकिने […]

काठमाडौँका खाली जग्गा भूमाफियाहरूले जथाभावी हडपिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौँका ठाउँ ठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको बताएका हुन् । ‘भूमाफियाहरूले जथाभावी ठाउँ ठाउँमा […]

खनिज उत्खननको सीमा पाँच वर्गकिमीमात्र

खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ । सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ […]

खनिज उत्खनन्को सीमा ५ वर्ग किलाेमिटर मात्र

खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू-गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ। विभागले साधारण खनिजको परिभाषामा निर्माणमुखी खनिजलाई राखेको छ।विभागका अनुसन्धान अधिकृत वसन्त अधिकारीका अनुसार नुन, पत्थर, कोइला