स्वास्थ्य र पशु बिमामा शतप्रतिशत अनुदान

काठमाडौँ – चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बिमासम्म शतप्रतिशत अनुदान दिएको छ। चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो। नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्योपचारमा पहुँच पु¥याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ। चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा […]

सम्बन्धित सामग्री

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संशोधन गरेर मात्र अघि बढाउन माग

नेपाल सरकारका पूर्व सचिव तथा पशु सेवा विभागका पूर्व अधिकारीलगायतले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  विधेयक नेपालको संविधान, संघीयताको मर्म, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश तथा स्थानीय तहका मौजुदा ऐनहरू र पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मूल मर्मसँग बाझिने उनीहरूको भनाइ छ । व्यवस्थापिका संसद्को तथा जलस्रोत समितिले नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनसम्बन्धी संघीयता अनुकूल दुई छुट

पशु स्वास्थ्य विधेयक सच्याउन माग

पशु स्वास्थ्य सम्बन्धि प्रस्तावित विधेयकका त्रुटि सच्याउनदन देखि भेटेरिनरी चिकित्सक तथा अन्य पशु सेवाकर्मीहरू देशव्यापी आन्दोलनमा उत्र्रेका छन्।...

पशु स्वास्थ्य विधेयकले किचलो

पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन संघ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै नेपाल भेटेरिनरी एसोसिएसन लगायतका संगठनले आफूहरू अनुकूल नभएको भन्दै विरोधमा उत्रिएका छन् । तर, यता नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ र नेपाल एनिमल साइन्स एसोसिएसनसहितको तीन वटा संघले भने पशु स्वास्थ्य विधेयक किसानको हितमा रहेको भन्दै आन्दोलनको कुनै तु

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’विरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’विरुद्ध नेपाल भेटेनरी एसोसिएसन आन्दोलित भएको छ। विधेयकमा गम्भीर त्रुटीहरु रहेको भन्दै त्यसलाई सच्याउनु पर्ने उनीहरुको माग छ। नेपाल भेटेनरी एसोसिएसनको आयोजनामा शनिबार राजधानीमा विरोध र्‍यालीसमेत निकालिएको छ। विरोध र्‍याली त्रिपुरेश्वरस्थित भेटेनरी कार्यालयबाट माइतीघर मण्डलासम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरुले ‘योग्यताअनुसारको जिम्मेवारी देऊ, कृषिमन्त्री मुर्दावाद, […]

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि […]

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौँ – प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो। यसअघि उक्त विधेयकमाथि दफावार छलफल […]

पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोध

नेपाल भेटेरिनरी एशोसिएसनले पशु प्राविधिकहरूलाई नियमन गर्न ल्याइएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ को विरोध गरेको छ । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले गत साउन २२ गते संसद्को प्रतिनिधि सभामा सो  विधेयक पेस गरेकी थिइन् । अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएक

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।...

पशु प्रजनन तथा स्वास्थ्य नीति र बर्डफ्लू नियन्त्रण नियमावली स्वीकृत

काठमाडौँ । पशु प्रजनन, पशु स्वास्थ्य र बर्डफ्लू नियन्त्रणसम्बन्धी तीन वटा कानुन स्वीकृत भएको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पशु प्रजनन नीति २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ र बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको हो । पशु विकासको क्षेत्रको पशु प्रजननका क्षेत्रमा विभिन्न तहबाट काम भए पनि व्यवस्थित गर्न कानुन […]