काठमाडौं । प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक राष्ट्रियसभाबाट रोक्न लागेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल एनिमल साइन्स एशोसियसन, पारा भेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन र पशु स्वास्थ्य सेवा प्राविधिक संघले विधेयक रोक्न लागेको भन्दै प्रदर्शन गरे । नेपाल भेटेरीनरी काउन्सील ऐन २०५५ ले पशु स्वास्थ्यको क्षेत्रलाई सम्बोधन नगरेको भन्दै […]