बजेट नहुँदा आयोजना लथालिंग

सिँचाइ योजनाको लम्बाइ १४.२ किलोमिटर रहेको छ। द्वन्द्वको बेला ठेकेदारले काम गर्न सकेनन्। पछिल्ला वर्षमा सरकारले थोरै बजेट पठाउन थालेसँगै निर्माण प्रगति नदेखिएको हो। निर्माण भएको सिँचाइ कुलोको संरचना भत्केको छ।...

सम्बन्धित सामग्री

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर),११ फागुन । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए । उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए । “विकासतर्फको […]

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

गलकोट (बागलुङ), ४ फागुन । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष […]

दूधकोशी जलविद्युत् आयोजना : जग्गाको मुआब्जा वितरणका लागि बजेट माग

खोटाङ – दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणसमक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको सर्वपक्षीयरसर्वदलीय अन्तरक्रियामा सहभागी सरोकारवाला पक्षले दूधकोशी जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि बजेट विनियोजन नभएको भन्दै चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको […]

अधुरा आयोजना सम्पन्न गर्न साढे ६ अर्ब बजेट

३० जेठ, काठमाडौं । सरकारले अधुरा आयोजना कार्यान्वयन गर्ने प्रयोजनका लागि साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षबाट सो प्रयोजनका लागि बजेट राख्न थालेको हो । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि ६ खर्ब ६७ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अधुरा आयोजना […]

बजेट अभावले खानेपानी आयोजना अलपत्र

पर्वत– जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जन बढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको चरम समस्या बेहोरिरहेका बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी […]

बजेट कटौतीले अर्बौंका आयोजना गुणस्तर परीक्षण प्रभावित

काठमाडौं । राज्यको बजेट तथा दातृ निकायको ऋण र अनुदानबाट बन्ने दर्जनौं आयोजना र विकासका पूर्वाधारहरूको गुणस्तर परीक्षण यो वर्ष नहुने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनसम्बन्धी बनेको मार्गदर्शन र बजेट कटौतीका कारण यस्तो परिस्थिति सिर्जना भएको हो । मार्गदर्शनमा निर्माण कार्यको ठेक्का सम्झौतापछि थालिएका १० करोडमाथिका आयोजनाको गुणस्तरको प्राविधिक परीक्षण राष्ट्रिय […]

गौरवका आयोजनामा बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हरेर बजेट थपघट गरेको हो ।सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाए पनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक भए पनि कुन […]

गौरवका आयोजनामा बजेट घट्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हेरेर बजेट थपघट गरेको हो । सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाएपनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक […]

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]