संघले लुम्बिनीलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण गर्यो, तर बजेट नदिँदा ४८७ आयोजना अलपत्र

बजेट बिनाका खानेपानी आयोजनाले लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको ‘सबैका घरमा खानेपानी’ पुर्‍याउने लक्ष्य पूरा हुन कठिन हुने देखिएको छ । संघीय सरकारले चार वर्षअघि लुम्बिनी प्रदेशलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण गरेको थियो । खानेपानी आयोजना प्रदेशलाई हस्तान्तरण गरे पनि त्यस अनुरुप बजेट भने उपलव्ध भएन ।‘आयोजना हस्तान्तरण गर्ने र त्यस अनुरुप बजेट नदिँदा आयोजना पूरा गर्न समस्या देखिएको छ’ पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका खानेपानी महाशाखा प्रमुख इन्जिनियर ध्रु

सम्बन्धित सामग्री

बजेट अभावमा खानेपानी आयोजना अधुरै

बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।

बजेट अभावमा खानेपानी आयोजना अधुरै

बागलुङमा वर्षौं अगाडि सुरू भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन्।

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

गलकोट (बागलुङ), ४ फागुन । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष […]

बजेट अभावले खानेपानी आयोजना अलपत्र

पर्वत– जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जन बढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको चरम समस्या बेहोरिरहेका बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी […]

तीनओटा खानेपानी आयोजना शुरू

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रू. १ करोड ४० लाखको लागतमा तीनओटा खानेपानी आयोजना निर्माण शुरू भएको छ । गोर्खा वेलफेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट १०२ घरका ५११ बासिन्दा लाभान्वित हुनेछन् । रू. १ करोड ४० लाख १४ हजार लागतमा निर्माण शुरू भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिक स्थलमा १०८ ओटा निजी धारा जडान गरिने गोर्खा वेलफेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए । ‘अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण शुरू भएको हो,’ उनले भने, ‘संस्थाले कुल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।’ यही फागुन महीनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रू. ६७ लाख ६७ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजनाबाट निर्माण हुने ५१ धारामार्फत २३० बासिन्दा लाभान्वित हुनेछन् । रू. ४६ लाख ४० हजार ५५४ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र रू. २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ ओटा धाराबाट १५९ बासिन्दा लाभान्वित हुने संस्थाले बताएको छ । दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जीर्ण हुँदा स्थानीयवासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दशवर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाइको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए । खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ ओटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ ओटा विभिन्न निकायमार्फत निर्माणाधीन र मौजुदासहितका आयोजनाका लागि रू. ८९ करोड बजेट आवश्यक पर्ने देखिएको छ । रासस

धौलिगाड खानेपानी आयोजना शिलान्यास

जुम्ला-निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि कर्णाली प्रदेश तथा हिमाली जिल्लाकै सबैभन्दा ठूलो धौलिगाड बृहत्त खानेपानी आयोजना शिलान्यास भएको छ । बृहत् धौलिगाड खानेपानी आयोजनाको शनिबार संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेका हुन् । बजेट अभावले अलपत्र रहेको बृहत् खानेपानी आयोजना १२ वर्षपछि बल्ल निर्माण हुने पक्का भएको छ ।२०६६ सालबाट निर्माण सुरु भएको […]

बृहत् धौलिगाड खानेपानी आयोजना बन्ने

जुम्ला- कर्णाली प्रदेशको सबैभन्दा ठूलो धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना बल्ल निर्माण प्रक्रिया अघि बढ्ने पक्का भएको हो ।केही महिनाअघि आयोजना निर्माणको बजेट सुनिश्चितता भए पनि कहिलेबाट निर्माण हुने पक्का थिएन । यही ५ चैतमा संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यास […]

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

७ मंसिर, काठमाडौं । १ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थमन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजना बमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो । आयोजनाका एक अधिकारीका अनुसार आगामी यही हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको […]

खानेपानी र सरसफाईका लागि एक अर्ब ८२ करोड बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा खानेपानी तथा सरसफाईको लागि एक अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। मुहान खानेपानी आयोजना, लिफ्ट तथा डिप बोरिङ आयोजना र पूर्ण सरसफाई कार्यक्रमको लागि विद्यालयस्तरमा सचेतना कार्यक्रमका लागि यो रकम खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।