अखिल नेपाल फुटबल संघ (एन्फा) को २०औं विशेष साधरण सभाले जेठमा हुने चुनावका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स र सरस्वती युथ क्लबसँगै महिला समितिले आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि मताधिकार फिर्ता पाएका छन् । यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार वञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये फ्रेन्ड्स, सरस्वती र एन्फा महिला संघलाई […]
३१ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने निर्वाचनका तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् । यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार बञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये सरस्वती क्लब, फ्रेण्ड्स क्लब र एन्फा महिला संघलाई मताधिकार दिने निर्णय गरेको […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक भएको छ । सोमबार प्रकाशित गरिएको कार्यतालिका अनुसार सोमबार प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । सोमबार दिउँसो १ बजेदेखि मंगलबार अपरान्ह साढे ५ बजेसम्म नामावली उपर दावी तथा विरोध गर्न पाईने समय निर्धारण गरिएको छ । जेठ १८ गते निर्वाचन […]
नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदै छ । जेठ ६ गते देखि १२ गते सम्मलाई मनोनयनको समय तोकिएकोमा अध्यक्षसहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी परेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराउने अन्तिम दिन बिहीबार थियो । […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । परिवर्तनको नारा लिएर आएका कुनै समुहले पनि सोचेजस्तो परिवर्तन गर्न नसकेका कारण आफ्नो उम्मेदवारी रहेको उनले बताए । ‘२०-२५ वर्षमा प्रवृत्ति बदलिएन । मुख्य उद्देश्य कागजमा सुधार भनेपनि पछिल्लो कार्यसमितिले […]
आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेर्पाले उम्मेदवारी...
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि शुक्रबार सातदोबाटोस्थित एन्फा कार्यालयमा पंकजविक्रम नेम्वाङले अध्यक्ष तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदै छ । एन्फाको...
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दुई महिनापछि हुने निर्वाचनका लागि ‘बी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार भएको निर्वाचनमार्फत ११ क्लबले आसन्न निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् । प्रतिनिधि छनोटमा बी डिभिजनका १४ क्लब सहभागी थिए । चर्च ब्वाइज युनाइटेड, खुमलटार युथ क्लब, रानी पोखरी […]
काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि सी डिभिजन क्लबले प्रतिनिधि चयन गरेका छन् । १४ सी डिभिजन क्लबबाट ९ क्लबले मदाधिकार पाउने व्यवस्था छ । प्रतिनिधि छनोटका शुक्रबार निर्वाचन भएको थियो । जसमा मनोहरा एकिकृत युवा क्लबले सर्वाधिक १४ मत प्राप्त गरेको थियो । वीरगन्ज युथ क्लब, […]