एन्फा निर्वाचन : सरस्वती र फ्रेण्ड्स क्लबसहित महिला समितिले पनि भोट हाल्न पाउने

३१ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने निर्वाचनका तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् । यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार बञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये सरस्वती क्लब, फ्रेण्ड्स क्लब र एन्फा महिला संघलाई मताधिकार दिने निर्णय गरेको […]