एन्फा निर्वाचन – फ्रेन्ड्स, सरस्वती र महिला समितिले मत हाल्न पाउने

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स र सरस्वती युथ क्लबसँगै महिला समितिले आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि मताधिकार फिर्ता पाएका छन् । यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार वञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये फ्रेन्ड्स, सरस्वती र एन्फा महिला संघलाई […]

सम्बन्धित सामग्री

एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ कार्यसमितिका लागि निर्वाचनमा होमिएको छ । अबको केही घण्टाभित्र त्यसको नतिजा आउनेछ । आगामी चार वर्षे कार्यकालका लागि कर्माछिरिङ शेर्पा, पंकज नेम्वाङ र राजिवराज पौडेल नेतृत्वको लडाईंमा छन् ।  फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेल आफैसँग पनि मताधिकार नभएका कारण...

आरोप प्रत्यारोपबीच एन्फा निर्वाचन सोमबार

एन्फामा चार वर्षे नयाँ कार्यकालको लागि सोमबार (भोलि) हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिनुभएको छ। अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा हुनुहुन्छ। स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत पौडेलको प्यानल छैन।

एन्फा निर्वाचन : मताधिकार पाएका चार जनाको नाम कटौती

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुन लागेको निर्वाचनका लागि गठित निर्वाचन समितिले चार भोट कटौती गरेको छ । एन्फा निर्वाचन समितिले आज साँझ प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा ८१ जनाले मात्र मताधिकार पाउने भएका छन् ।  यसअघि दुई जिल्ला पनि मताधिकारबाट बञ्चित भएका थिए । बुधबार चार जनाको नाम दाबी विरोधपछि अयोग्य ठहर गरिएको छ । मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको भोट कटौती गरेको हो । उजुरीको आधारमा छ