काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि सी डिभिजन क्लबले प्रतिनिधि चयन गरेका छन् । १४ सी डिभिजन क्लबबाट ९ क्लबले मदाधिकार पाउने व्यवस्था छ । प्रतिनिधि छनोटका शुक्रबार निर्वाचन भएको थियो । जसमा मनोहरा एकिकृत युवा क्लबले सर्वाधिक १४ मत प्राप्त गरेको थियो । वीरगन्ज युथ क्लब, […]