एन्फा निर्वाचन समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको १६औं कार्यसमिति बैठकले जेठ दोस्रो साताका लागि तय निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कांग्रेसको दलको नेता छान्न निर्वाचन समिति गठन

धनगढी : सुदूरपश्चिम प्रदेशमा संसदीय दलकाे नेता चयनका लागि नेपाली कांग्रेसले निर्वाचन समिति गठन गरेकाे छ। बुधवार प्रदेश उपसभापति लाेकराज अवस्थीकाे संयाेजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेकाे प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिए।समितिकाे सदस्यमा उपसभापति जनकराज चाैधरी,सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ। उक्त निर्वाचन समितिले अब संसदीय दलकाे नेता सर्वसम्मत चयन हुन नसकेमा मतदानकाे प्रक्रिया अघि बढाउनेछ।कांग्रेस संसदीय दलकाे नेताका

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका […]

कांग्रेस गण्डकीमा दलको नेता १२ गते छान्ने, निर्वाचन समिति गठन

पोखरा – नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ। कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ। संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन्। कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र […]

मेडिकल काउन्सिलद्वारा तीनसदस्‍य निर्वाचन समिति गठन

नेपाल मेडिकल काउन्सिलले २०७८ देखि २०८२ सम्मका लागि तीन सदस्‍यीय निर्वाचन समिति गठन गरेको छ । जसमा डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन् ।

मेडिकल काउन्सिललाई चुनाव लाग्यो, निर्वाचन समिति गठन गर्ने निर्णय

काउन्सिलको बुधाबार बसेको फूल हाउसको बैठकले निर्वाचन गराउन निर्वाचन समिति गठन गर्ने निर्णय गरेको काउन्सिलका रजिस्ष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।

‘तत्काल निर्वाचन समिति गठन गरियोस्’

काठमाडौं । नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि निर्वाचन समिति तत्काल गठन गर्न संघर्ष समितिले नेपाल सरकारसमक्ष माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । विगत एक दशकदेखि […] The post ‘तत्काल निर्वाचन समिति गठन गरियोस्’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अक्टोबरमा एनआरएनएको महाधिवेशन- सात सदस्यीय निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ …

एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]

नयाँ नेतृत्व चयन गर्न एनआरएनएद्वारा निर्वाचन समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन गरिएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा रामप्रताप थापा, डा.गणेश गुरुङ, डा.देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा.विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे सदस्य छन्।

राप्रपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षत्रय द्वारा आसन्न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको छ। नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको हो। समितिमा सह संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा.डा. गीताभक्त जोशी, सह.सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन्।