बालुवाटार बैठकमा प्रचण्डले भने- मन्त्रालय फुटाएर गलत थिति बसाल्दिनँ, हल्लाका पछि नलाग्नुस्

'धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै, तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु । हल्लाका पछि नलाग्नुहोला ।’

सम्बन्धित सामग्री

‘मन्त्रालय फुटाए झन् गलत सन्देश जान्छ’

दुई मन्त्रालय फुटाएर थप दुई मन्त्रालय बढाउने तयारी गरिरहेका मुख्यमन्त्री चौधरीकै दल नेपाली कांग्रेस भने यसको खिलाफमा छ।...

मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै सडकमा सुतेर नाराबाजी

प्रदेश १ मा मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै नेकपा एमालेको भातृसंगठनले विरोध जनाएको छ ।  विरोध स्वरुप युवा संघ र अखिलले कोशी राजामार्गअन्तर्गत प्रदेश प्रमुखको कार्यालय छिर्ने मुख्य प्रवेशद्वारमा सडक अवरुद्ध गरेका हुन् ।  उनीहरू सडकमै सुतेर नाराबाजी गरिरहेका छन् ।

एमालेद्वारा मन्त्रालय फुटाउने निर्णयको विरोध

नेकपा एमाले प्रदेश नम्बर १ ले मन्त्रालय फुटाउने प्रदेश १ सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले मन्त्रालय फुटाएर १२ वटा बनाउने भनि मन्त्रिपरिषद्बाट गरेको निर्णयको विरोध गरेका हुन् । ‘मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा सम्लग्न दलहरुलाई सम्झाउन चाहन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।  प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले गरिएको मन्त्र...

प्रदेश १ मन्त्रालय फुटाएर मिलाइँदै भागबण्डा

प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी गरेको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले ७ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णय गरेको हो।...

दलहरुलाई भाग पुर्‍याउन प्रदेश १ मा मन्त्रालय फुटाउने सहमति

२८ पुस, विराटनगर । प्रदेश १ का सत्तारुढ दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर १२ वटा बनाइने भएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । अब तीनवटा मन्त्रालय फुटाएर १२ बनाउने मुख्यमन्त्री राजेन्द्र राईको तयारी छ । सत्तारुढ दलका आकांक्षीहरुको व्यवस्थापनका लागि राज्यमन्त्रीहरु पनि राख्दा मन्त्रिपरिषदको सदस्य संख्या १६/१८ […]

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

हेटौंडा–चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ । साविकका मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ५ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेका छन् ।सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ […]

बागमतीमा भागवण्डा मिलाउन आठ मन्त्रालय फुटाएर १४ बनाइयो

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका नेकपा (एकीकृत समाजवादी ) प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन्। मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बै

बागमतीमा मन्त्रालय फुटाएर भागबण्डा पुर्याउने तयारी

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने भएका छन्।बिहीबार मुख्यमन्त्री बनेका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्‍याउने तयारी गरेका हुन्।बुधबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १/१ जना मन्त्री बनेका छन्।पा

वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर गठबन्धनलाई भागबन्डा मिलाउने तयारी

मकवानपुर – वाग्मती प्रदेशमा पाँच दलीय गठबन्धनलाई मन्त्रालयको भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाउने तयारी भएको छ । हिजाे बिहीवारमात्र शपथ ग्रहण गर्नुभएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठबन्धन दललाई भागबन्डा मिलाउन लाग्नुभएको हो ।  मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र थप मन्त्रीहरू नियुक्त गर्ने तयारी थाल्नुभएको छ । तिहारलगत्तै विश्वासकाे मत लिने त्यसपछि मन्त्रीहरू नियुक्त गर्ने तयारी भएको हो ।  यसअघि नै सामाजिक विकास मन्त्रालय फुटाए...

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्दै बुधबार १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।जसमा ६ जना मन्त्री छन् भने ४ जना राज्यमन्त्री रहेका छन् । मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मा विजय सुवेदीलाई दिएकी छन् […]