विराटनगर : जनता समाजवादी पार्टी विराटनगर महानगर कमिटीले विराटनगरको उपमेयरका लागि नाम सिफारिश गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहित ८ जनाको नाम आज (शुक्रबार) केन्द्रीय कमिटीमा नगर कमिटीले सिफारिश गरेको हो।उपमेयरका लागि केन्द्रीय सदस्य भूराज राई, डाक्टर रामविलास यादव, नगर अध्यक्ष अमरेन्द्र यादव, उपध्यक्ष मोहम्मद नसरुल, प्रदेश सदस्य विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम सिफारिश भएको जसपाका केन्द्रीय सदस्य एवंं प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयर