विराटनगरको एक रेष्टुरेन्टमा आगलागी

विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार (आज) दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ । आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले […]

सम्बन्धित सामग्री

वडाध्यक्ष सहनीद्वारा आगलागीमा मृत्यु भएका परिवारलाई सहयोग

मोरङ – विराटनगरको सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी हुँदा मृत्यु भएकाको परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग उपलब्ध भएको छ। विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र सहनीले आगलागीमा परी मृत्यु भएका चार जनाका परिवारलाई आइतबार जनही २५ हजार रुपैयाँसहित चामल प्रदान गरेका हुन्। वडाध्यक्ष सहनीले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरुप २५ हजार रुपैयाँ र सय किलो चामल उपलब्ध गराएको […]

विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

काठमाडौँ - विराटनगरको सात घुम्तीमा रहेको एक कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोर...

विराटनगरको एक फर्निचर उद्योगमा आगलागीबाट ४५ लाखको क्षति

विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो ।

विराटनगरको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा ४५ लाखको क्षति

टङ्कीसिनवारी : विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। मोरङको विराटनगर महानगरपालिका-९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो। वारुणयन्त्रको सहयोगमा…

विराटनगरमा एक फर्निचर उद्योगमा आगलागी, ४५ लाख रुपैयाँ बराबरकाे क्षति

माेरङ - विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको हाे । आगलागीबाट ४५ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ ।  आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामानमा क्षति पुगेकाे छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । दमकलकाे सहयोगमा आगो निभाइएको छ । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आग...

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

ग्याँस सिलिण्डरको पाइप लिकेज भएर आगलागि हुँदा रेष्टुरेन्टमा राखिएका ६ वटा सिलिण्डर विष्फोट भएको र रेष्टुरेन्टमा भिषण आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन्।...

विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी

विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । महानगरको वडा नम्बर–२ मा रहेकाे ईश्वर बाँस्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।आगलागीमा रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगलागी भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको क्षतिबारे विवरण आउन बाँकी रहेको छ । होटलको ग्यास सिलिन्डरको पाइप लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

विराटनगरमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं, ३० असार । विराटनगरमा आज भीषण आगलागी भएको छ । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट रेष्टुरेन्टमा पुर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा आएको छ । तर, आगलागिबाट कति क्षति भयो त्यसको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

३० असार, विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ । आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय […]

विराटनगरको रघुपति जुटमिलमा आगलागी

मोरङ, माघ २६ – मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ ।  मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । म...