‘विराटनगरको गौरवपूर्ण विगत सुस्त वर्तमान’

विराटनगरको इतिहासले भन्छ– ८५ वर्ष अगाडि नै नेपाल आधुनिक औद्योगिक युगमा प्रवेश गरेको थियो । विराटनगर जुट मिल्स आधुनिक प्रविधिमा आधारित थियो । तर, हामी समय अनुसार हिंड्न सकेनौं, हाम्रो दुर्भाग्य यहीं देखिन्छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेश विगत ३ महिनादेखि सभामुखविहीन

मोरङ- कोशी प्रदेशसभा विगत तीन महिनादेखि सभामुखविहीन रहँदै आएको छ। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएयता नेकपा एमालेतर्फबाट उपसभामुख सृजना दनुवारले सभा सञ्चालन गर्दै आएकी छन्। ‍आज प्रदेशसभाको चौथो अधिवेशनको चौंथो बैठक साेमबार बस्दैछ। विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए। यसअघि कार्तिक १ गते […]

विगत ६ महिनामा करिब  १ लाख  ९० हाजर अफगान शरणार्थी इरानबाट निर्वासित

छिमेकी देशहरूमा अफगान शरणार्थीविरुद्धको अत्याचार बढ्दै जाँदा, विगत छ महिनामा करिब  एक लाख ९० हजार अफगानीहरूलाई इरानबाट निर्वासित गरिएको टोलो न्यूजले विश्लेषकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। विश्लेषकहरूका अनुसार देशमा...

विगत ५ वर्षमा भौतिक विकासले मतदाताको मन जित्न सकेको छु : नेता सिंह

कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नम्वर-१ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन्। आज घरदैलो कार्यक्रमका...

‘नेपालको अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंले वरिष्ठ अर्थविद्हरुको संहभागितामा नेपालको ‘अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी शनिबार आयोजना ग-यो । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । नेपाल सरकारका पूर्वसचिव रामशरण पुडासैनी र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रको पूर्वअर्थ सचिव गोविन्द नेपाल र नेपाल […] The post ‘नेपालको अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

शाक्यले विगत ३ दशकदेखि चित्र कोर्ने काम गर्दै आएका छन् ।

नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको चित्र कोर्दै बागलुङ नगरपालिका वडा नम्बर २ का चित्रकार मछिन्द्र शाक्य । शाक्यले विगत ३ दशकदेखि चित्र कोर्ने काम गर्दै आएका छन् । तस्बिर : रासस

उत्तमशान्ति पुरस्कार र "विगत र बाडुली" लाई

उत्तम कुवर स्मारक पुरस्कार गुठीले "विगत र बाडुली" नामक कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' काठमाडौँमा आयोजित एक समारोहबीच प्रदान गरेको छ । ताम्रपत्रसहित नगद पुरस्कार एक लाख रुपैयाँ कृतिकी श्रष्टा भारती गौतमलाई गुठीका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।हरेक वर्ष जेठ १२ गते प्रदान गरिँदै आएको यो पुरस्कार कोभिड-१९ को कारणले गर्दा आज चैत १२ गते प्रदान गरिएको हो । २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तम

विगत ३९ वर्षमा निन्टेन्डोले विक्री गर्‍यो ६ खर्ब ३५ अर्ब बढी गेम

निन्टेन्डोले विगत ३९ वर्षमा ६ खर्ब ३५ अर्ब बढी गेमहरु विक्री गर्न सफल भएको छ । एनईएस देखि स्वीच सम्ममा मनोरञ्जन उद्योगमा निन्टेन्डोले एकदमै शक्तिशाली भूमिका निर्वाह गरेको छ । कम्पनीको बुमिङ गेम हार्डवेयर व्यवसायले सन् १९८३ मा एनईएस सार्वजनिक भएदेखि २०० बिलियन डलरको आय आर्जज गरेको छ । विगत ३९ वर्षमा निन्टेन्डोले ८१ करोड ४० लाख डिभाइसमा ढुवानी गरिसकेको छ । सफ्टवेयरको...

यहाँ विगत सय वर्षदेखि कालगतिले कसैको मृत्यु भएको छैन त ? यस्तो छ वास्तविकता

विश्वमा यस्ता विविध किसिमका ठाउँहरु छन्, जसको बारेमा थाहा पाएपछि हामीलाई पनि अचम्म लाग्छ । आज हामी तपाईलाई यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जुन ठाउँमा विगत ७० वर्षदेखि कोही कसैको मृत्यु भएको छैन ।तपाईंलाई लाग्न सक्छ कि यहाँ कोही पनि बस्दैनन् भनेर ।यो अचम्म लाग्दो ठाउँ नर्वेमा छ । यहाँ यस्ता सुन्दर ठाउँहरु छन्, जसका कारण विश्वका प्रसिद्ध पर्यटक स्थलमा समावेश भएको छ । नर्वेमा यो ठाउँको नाम हो लाङइयरबेन । यो स्थानमा कोही पनि कालगतीले मर्न पाएका छैनन् । मर्न नै नपाउने कस्तो ठाउँ होला त भ

किन छैन, राजधानीमा विगत जस्तो दशैँको रौनक

काठमाडौँ– कोरोना भाइरस संक्रमण त्रासका कारण अघिल्लो बर्ष प्रभावित बनेको दशैं यो बर्षमा केहि सहजता पाइएको छ । तथापी देशको राजधानी काठमाडौँमा भने विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल पहिले जस्तो छैन । अहिले राजधानीका चोक, गल्ली तथा टोलटोलमा दशैंको […]

भारतमा विगत १११ दिन यता सबैभन्दा कम संक्रमण, ३४ हजार संक्रमित थपिए

विगत १११ दिनमा यो सबैभन्दा कम संक्रमण दर भएको बताइएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै तीन करोड ६ लाख बढीमा संक्रमण भएको छ।