कांग्रेस मकवानपुरले मंगलबार जिल्लाका १६ नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसको नीतिविपरीत गतिविधि गरेको भन्दै कांग्रेस जिल्ला पार्टीले उनीहरूलाई कारबाही गरेको हो ।
हेटौँडा उपमहानगरपालिका २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी...