मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ज्वाइँ–जेठान एउटै पदमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक फरक पार्टीबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन् भने नेपाली कांग्रेसका सत्ता गठबन्धनको साझा प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् भने मदनसुन्दर सुरेन्द्रकी […]

सम्बन्धित सामग्री

मध्यपुर थिमि वडा लिग सुरु

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी सुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सोमबार लिगमा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गरयो । विज्ञान राजबहाकले खेल सकिन दुई मिनेट बाँकी […] The post मध्यपुर थिमि वडा लिग सुरु first appeared on हाम्रो खेलकुद.

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।...

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।...

मध्यपुर थिमि वडाव्यापी फुटबलको तयारी पूरा

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट सुरु हुने मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा […]

मध्यपुर थिमि नगरपालिकाको बजेट पुस्तिका सार्वजनिक

काठमाडौं, साउन २५ । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाको गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित नीति तथा कार्यक्रम र बजेटलाई पुस्तकको रुपमा सार्वजनिक गरेको हो । चालु आ.व.का लागि मध्यपुर थिमि नगरपालिकाको बजेट एक अर्ब ७८ करोड, […]

नमुना पालिका मध्यपुर थिमि

क्षेत्रफलका हिसाबले नेपालकै सानो जिल्ला हो, भक्तपुर । यस जिल्लामा रहेका चार नगरपालिकामध्ये एक हो, मध्यपुर थिमि नगरपालिका । ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारा बोकेको यस नगरपालिकाले केही नमुना कामहरूको थालनी गरेको छ, जुन अन्य स्थानीय तहहरूका लागि पनि सिकाइको विषय बन्न सक्छ । बागमती प्रदेश अन्तर्गतको भक्तपुर सानो र सुन्दर […]

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को दुईपोखरीमा कौसी खेती मेला हुने भएको हो ।  मेलामा घरको छत/कौसीमा लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ । आफूले छत/कौसीमा लगाएको बालीलाई प्रदर्शनीमा राख्न चाहनेहरूले २५ गतेसम्म स्टल बुकिङ गर्नुपर्नेछ ।  अन्य जानकारीका लागि कृषि शाखामा सम्पर्क गर्न मध्यपुर थिमि नगरपालिकाले आग्रह गरेको छ ।

पत्रकार थापाको ‘गन्तव्य मध्यपुर थिमि’ फाेटाे पुस्तक सार्वजनिक

भक्तपुरको मध्यपुर थिमि क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्वीर समेटिएको ‘गन्तव्य मध्यपुर थिमि’ पुस्तक सार्वजनिक भएको छ ।

गन्तव्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक

मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् । भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिका भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग तस्बिरहरुको संग्रहित पुस्तक अध्यक्ष ओलीले सार्वजनिक गरेका हुन् ।उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र संस्कृतिको हिसाबले धनी रहेको बताए । नगरपालिका क्षेत्रभित्रका प्राचिन

‘गन्तव्य मध्यपुर थिमि’ पुस्तक सार्वजनिक

१९ कात्तिक, काठमाडौं । ‘गन्तव्य मध्यपुर थिमि’ तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । मध्यपुर थिमि ४-स्थित दुईपोखरीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा भरतबन्धु थापाले खिचेका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर […]