काठमाडौं, २५ चैत । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गठबन्धन दलले राजदूत पद आफ्ना, भाइ-भतिजा, ज्वाइँ-जेठान, छोरी-बुहारी, चनाचम्चामा भागबन्डा गर्नेदेखि करोडौंमा बिक्री गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. केसीले भने, “अहिले राजदूत पदमा ककसको ज्वाइँ परे भनेर खोजीनिती भइरहेको छ । […]