युद्धरत युक्रेनले नेपालसँग किन्यो अगरबत्ती, बेच्यो सूर्यमुखी तेल

गत फेब्रुअरी महिनादेखि युुक्रेनले शक्तिशाली छिमेकी देश रसियासँग लडाई लडिरहेको छ । युुक्रेन–रसिया युद्धले विश्वभर महँगी बढाएको र आपूर्ति प्रणालीमा नै असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।नेपालको भने रसिया र युक्रेन दुबै देशसँग व्यापारिक सम्बन्ध छ । युद्धमा भिडिरहेको युक्रेनले नेपालबाट अगरबत्ती सहित १५ प्रकारका वस्तु खरिद गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार नेपालबाट १९ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु युुक्रेन निर्यात भएको छ । त्यसमध्ये ३७ हजार रुपैयाँ बर

सम्बन्धित सामग्री

दुगड ग्रुपको ‘ज्ञान मसला’बजारमा

काठमाडाैँ- ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड गुरुपले ‘ज्ञान मसला’बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्ने कम्पनीले जनाएकाे छ। ज्ञान हल्दी, […]

सूर्यमुखी, सोयाबिन र पाम तेलसहित तोरीको आयात सहुलियत खारेज

१६ जेठ, काठमाडौं । सरकारले तेस्रो देशबाट नेपाल आयात हुने सूर्यमुखी तेल, पाम, सोयाबिन र तोरीको गेडा तथा कच्चा पदार्थमा दिंदै आएको सहुलियत कटौती गरेको छ । बजेटले घोषणा गरेको नयाँ भन्सार महसुलअनुसार अब यी वस्तुको आयातमा साबिकको ५ र १० प्रतिशत महसुल लाग्ने छ । रुस–युक्रेन युद्धका कारण नेपाली तेल उद्योगहरु मर्कामा परेको भन्दै […]

खाने तेल र दाल बजारमा भन्दा सहुलियत पसलमा महँगो

बजारमा भन्दा सहुलियत पसलमा तोरीको तेल, सूर्यमुखी तेल र भटमासको तेल प्रतिलिटर क्रमशः ३०, ५० र २७ रुपैयाँले महँगो छ भने मुसुरोको दाल प्रतिकिलो १३ रुपैयाँले महँगो छ ।

खानेतेलको भाउ घट्दै, एक सातामा कार्टुनमै ४ सय रुपैयाँसम्म सस्तो

काठमाडौंः लगातार भाउ बढेर उपभोक्ताको भान्सा महँगो बनाएको खानेतेल क्रमिक सस्तिन थालेको छ। एक महिनायता बजारमा मूल्य क्रमिक ओरालो लागेको हो। रुस-युक्रेन द्वन्द्व सुरुवातसँगै मूल्य उच्च भइरहेको थियो। प्रतिकार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सयदेखि २६ सय रुपैयाँ भएको छ। २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ देखि २३…

तस्वीर : क्षेत्रपाटीस्थित पसलमा विक्री गर्न राखिएको सूर्यमुखी तेल

काठमाडौंको क्षेत्रपाटीस्थित एक पसलमा विक्री गर्न राखिएको सूर्यमुखी तेल । रुस - युक्रेन युद्धका कारण विश्व तथा नेपाली बजारमा तेलको भाउ निकै बढेको छ । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

इलाममा कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो

इलाम– चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै ओरालो लागेको छ । नेपालबाट निर्यात हुने अलैची, चिया, अदुवालगायतका वस्तुको ओरालो लागेको हो । भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, पोलिष्टार तथा धागो, ऊनी, गलैचा, […]

महँगो बन्दै दसैं हराउँदै संस्कृति

नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भटमास र सूर्यमुखी तेल प्रतिलिटर ९० रूपैयाँले बढेको छ भने भुटेको तोरी र डाल्डा घिउमा ८५, काँचो तोरीको तेलमा ८० रूपैयाँ मूल्य बढेको छ। केराउमा ३०, मेथी र राज्मामा ४० र मस्यौरामा ८० रूपैयाँले बढेको छ।...

प्रशोधित तेल निकासी साढे तीन सय प्रतिशत बढ्यो

आर्थिक वर्ष २०७६/०७७ मा वीरगन्ज नाकाबाट ६१ हजार ५ सय ५० टन भटमासको प्रशोधित तेल र ४२० टन सूर्यमुखी तेल निर्यात भएको थियो। वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए अनुसार नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको योगदान उल्लेखनीय छ।...