काठमाडौंः लगातार भाउ बढेर उपभोक्ताको भान्सा महँगो बनाएको खानेतेल क्रमिक सस्तिन थालेको छ। एक महिनायता बजारमा मूल्य क्रमिक ओरालो लागेको हो। रुस-युक्रेन द्वन्द्व सुरुवातसँगै मूल्य उच्च भइरहेको थियो।
प्रतिकार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सयदेखि २६ सय रुपैयाँ भएको छ। २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ देखि २३…