‘गोर्खा वारिअर’को धरान प्रिमियर, मुख्यमन्त्री कार्की भन्छन्- यो हाम्रो पहिचान हो

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई शनिबार लाहुरेको सहर धरानमा प्रिमियर गरिएको छ । फ्रेन्ड्स सिनेमाज हलमा आयोजित प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र धरान उपमहानगरका मेयर हर्क साम्पाङ अतिथि थिए । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको जानकारी निर्देशक चाम्सले अनलाइनखबरलाई दिए । ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त […]

सम्बन्धित सामग्री

विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार हो: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताएका छन् । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने उनले बताए । प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उनले यसबाट […]

पहिचान पक्षधरसँगको वार्ता सकारात्मकः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले पहिचावादीसँगको वार्ता सकारात्मक भएको बताएका छन्। पहिचानवादीसँगको वार्तालाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै मुख्यमन्त्री कार्कीले वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बन्ने र समग्र विकास, समृद्धिको कामले तिव्रता पाउने बताए। सरकारतर्फबाट वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका […]

मेरो मात्र पहिचान भन्दै कोही पनि अगाडि बढ्न सक्दैन: मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेरो मात्र पहिचान भन्दै अघि बढ्दै अरूको कुरालाई स्वीकार गर्न नसक्दा अपांग भएर कोही पनि अघि बढ्न नसक्ने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित एक निजी कलेजको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समाजलाई अपांग हुनबाट जोगाउन कानुनका विद्यार्थीहरू सामाजिक इन्जिनियर हुनपर्ने बताए। ‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र […]

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौँ: मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका छन्। विराटनगरको सहिद रंगशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रंगशाला निर्माण सुरु गर्ने जानकारी दिए। मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल […]

पहिचान झल्किने गरी प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैको पहिचान झल्कने किसिमको प्रदेशको नामकरण गरिने बताउनुभएको छ । पहिचानसहितको प्रदेश नामकरण चाँडो टुङ्गो लाग्ने उहाँको भनाइ छ ।