पहिचान झल्किने गरी प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैको पहिचान झल्कने किसिमको प्रदेशको नामकरण गरिने बताउनुभएको छ । पहिचानसहितको प्रदेश नामकरण चाँडो टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
बनियानी- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताए । उनले भने, 'मैले कार्यभार ...
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । झापाको विर्तामोडमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताउनुभयो । “अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उहाँले भन्नुभयो, “सहमति जुटेन भने बहुमतबाट भए …
गौरादह- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् ।
उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको...
गौरादह- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् ।
उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको...
विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।प्रदेशसभा बैठकमा शुक्रबार उनले विश्वासको मत मागेका हुन्। कार्की पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए।उनले प्रदेशको नामकरण नभएकाले तीव्र आलोचना, विरोध भइरहेको र प्रदेशको नाम राख्न नसक्दा बेनामे प्रदेश भएको बताए। उनले सबै कुराको जिम्मेवारी, जस अपजस, यहा
२४ पुस, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् । आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं । यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो ।’ प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । […]