मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पहिचानवादी पक्षधरलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका छन्। १६ औँ गणतन्त्र दिवसका अवसरमा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका छन्। पहिचान पक्षधरलाई हिंसा त्यागेर आफ्ना गतिविधिलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका थिए। प्रदेश सरकारको पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न […]