मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेरो मात्र पहिचान भन्दै अघि बढ्दै अरूको कुरालाई स्वीकार गर्न नसक्दा अपांग भएर कोही पनि अघि बढ्न नसक्ने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित एक निजी कलेजको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समाजलाई अपांग हुनबाट जोगाउन कानुनका विद्यार्थीहरू सामाजिक इन्जिनियर हुनपर्ने बताए। ‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र […]