१४ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० को १४ औं संस्करणको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार सन् २०२१ मा हुने लिगका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुने सम्भावना छ । नयाँ सिजनका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज […]