आईपीएल अक्सन : कुन टिमले कुनै खेलाडी अनुबन्ध गरे ?

६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल १४ का लागि शुक्रबार चेन्नाईमा भएको अक्सनबाट ५७ खेलाडी विभिन्न फ्रेन्चाइजमा अनुबन्ध भएका छन् । पाँच घण्टा भन्दा बढी समय चलेको मिनी अक्सनबाट सहभागी ८ फ्रेन्चाइजले आफूलाई चाहिने खेलाडी अनुबन्ध गरे । दक्षिण अफ्रिकन अलराउण्डर क्रिस मोरिस अक्सनमा धेरै रकममा अनुबन्ध हुने खेलाडी बन्दा न्यूजिल्याण्डका कायल जेमिसन अष्ट्रेलसउका […]