लोभ गर्नु खराब नै हो र ?

काठमाडौं । समाजमा धेरैले भनेको हामी सुन्छौं- ‘कस्तो लोभी रहेछ, मरेपछि पनि सँगै लिएर जान्छ कि क्या हो ।’ कुनै पनि प्रिय चीजमा लोभ लाग्नु मानवीय स्वभाव नै हो । सायद यो स्वभाव अन्य प्राणीमा पनि होला । माथिको भनाइ जस्तै लोभ राख्नु वा जाग्नु खराब नै हो त ? ‘कुनै कुराको अति आशक्ति राख्नु […]