बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । १७ औं विश्वविद्यालय दिवसको अवसरमा बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्

सम्बन्धित सामग्री

बौद्ध विश्वविद्यालय विश्वकै आकर्षण : विष्णु पौडेल

लुम्बिनी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताएका छन् । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेको स्थानमा हुनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै उनले यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने बताएका हुन् । रुपन्देहीको देवदहमा निर्माण भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक […]

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रम दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बो...

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रम दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बो...

लुम्बिनी बौद्ध विश्वविद्यालय : ४५० विद्यार्थीको भविष्य २ जना शिक्षकको हातमा

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको बुटवलस्थित सिटी कलेजमा स्नातक तहअन्तर्गत कानुन विषय पढ्ने विद्यार्थी भर्खरै चौथो सेमेस्टरको परीक्षा दिएर पाँचौ सेमेस्टरमा पुगेका हुन् । त्यस्तै, भर्खरै +२ पास गरेर नयाँ विद्यार्थी प्रथम सेमेस्टरमा भर्ना भएका छन् । अहिले उक्त कलेजमा साढे ४ सयको हाराहारीमा कानून विषय पढ्ने विद्यार्थी छन् ।अहिले चार सेमेस्टर पढेका विद्यार्थीहरूले भने शिक्षकबिनै पढ्न बाध्य भएका छन् । प्रत्येक वर्ष कानून संकाय पढ्न ९० जनाको सिट क्षमता हो । सिटीमा २ जना शिक्षकले कानुन संकाय पढाइ

बेरुजु फर्छ्यौटमा लुम्बिनी बौद्ध विश्वविद्यालय लगातार तेस्रो पटक उत्कृष्ट

लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फर्छ्यौट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्यौटमा निर्धारण गरेका लक्ष्य पूरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ । महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कूल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने र विगतको बेरुजु फर्छ्यौटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६/०७७ को लेखा परीक्षणमा शू...

बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता

बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झाैतापत्रमा हस्ताक्षर गरे । फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बकाे बुद्ध मूर्ति राखिएको […]

छविलाल विकको सक्रियतामा बन्ने भयो लुम्बिनी बौद्ध विश्वविद्यालय

प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको सक्रियतामा देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय निर्माण हुने भएको छ । गत फागुन गत फागुन ११ गते बसेको मन्त्रिपरिषदले लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहमा निर्माण गर्ने निर्णय गरेको हो । देवदह गौतम बुद्धको मावलीको रुपमा प्रसिद्ध छ । उक्त क्षेत्र प्रतिनिधि सभा सदस्य विश्वकर्माको निर्वाचन क्षेत्र हो ।  २ वर्ष देखि प्रक्रियामा रहेको उक्त बृहत परियोजना पछिल्लो पटक सांसद विकको सक्रियतामा मन्त्रिपरिषदको निर्णयमा अटाउन सफल भएको हो ।  विश्वविद्यालयको एकेडेमिक भवन र अनुसन्धान केन्द्र रहन...

देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय

बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्रबार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो

लुम्बिनीका ‘कुलमान’ : जसको मेहनतले चम्किँदैछ बौद्ध विश्वविद्यालय

२०७१ सालतिर लुम्बिनीको पर्सा चोक नजिकै एउटा सेतो भवन देखिन्थ्यो । यो भवन कसको हो ? धेरैलाई थाहा थिएन । त्रिभुवन विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका बुटवलका तिलक आचार्य २०७१ सालमा सोही सेतो भवनमा पुगे आंशिक शिक्षकका रूपमा । भवन थियो लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस । हुन त यो विश्वविद्यालय २०६१ सालमा स्थापना भएको हो । जतिबेला आचार्यले त्रिविमा त्रिपिटकका श्लोक पढ्दै थिए । तर बौद्ध विश्वविद्यालय पनि छ भन्ने कुरा २०७४ सालसम्म पनि धेरैलाई थाहै थिएन । पदाधिकारीहरू काठमाडौंमै सीमित थिए । क्याम्पसमा प...

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताउनुभएको छ।