प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको सक्रियतामा देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय निर्माण हुने भएको छ ।
गत फागुन गत फागुन ११ गते बसेको मन्त्रिपरिषदले लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहमा निर्माण गर्ने निर्णय गरेको हो ।
देवदह गौतम बुद्धको मावलीको रुपमा प्रसिद्ध छ । उक्त क्षेत्र प्रतिनिधि सभा सदस्य विश्वकर्माको निर्वाचन क्षेत्र हो ।
२ वर्ष देखि प्रक्रियामा रहेको उक्त बृहत परियोजना पछिल्लो पटक सांसद विकको सक्रियतामा मन्त्रिपरिषदको निर्णयमा अटाउन सफल भएको हो ।
विश्वविद्यालयको एकेडेमिक भवन र अनुसन्धान केन्द्र रहन...