बेरुजु फर्छ्यौटमा लुम्बिनी बौद्ध विश्वविद्यालय लगातार तेस्रो पटक उत्कृष्ट

लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फर्छ्यौट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्यौटमा निर्धारण गरेका लक्ष्य पूरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ । महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कूल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने र विगतको बेरुजु फर्छ्यौटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६/०७७ को लेखा परीक्षणमा शू...

सम्बन्धित सामग्री

बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा तेस्रो पटक पनि उत्कृष्ट

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फर्छ्यौटमा  मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्यौटमा निर्धारण गरेका लक्ष्य पुरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ । महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कूल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने […]