चितवन, असोज १७ । चितवनमा इन्टरनेट सेवा पुनः संचालनमा आएको छ । पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण भरतपुरले तार काट्न थालेपछि हिजोदेखि सेवा अवरुद्ध भएको थियो । प्राधिकरणको कदम विरुद्ध आन्दोलित इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिहरुसँग आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलपछि सेवा सूचारु गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले […]