काठमाडौं, ६ भदौ । इन्टरनेट सेवा प्रदायक संघले नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक ईन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका ईन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काटेको भन्दै उक्त घट्नाको निन्दा गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै भनेको छ,‘पोल भाडादर बारे उच्च निकाय (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, […]