विराटनगर महानगरद्वारा विद्युतीय खम्बा र सम्पत्ति कर तिर्नका लागि प्राधिकरण केन्द्रलाई पत्र

मोरङ- विराटनगर महानगरपालिकाले विद्युतीय खम्बा र सम्पत्ति कर तिर्नका लागि नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रलाई पत्र काटेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीका अनुसार महानगरभित्रको विद्युतीय खम्बाको भाडा र सम्पत्ती कर बुझाउन आग्रह गरेको हो । यससंगै प्रमुख प्रशासकीय अधिकृत पराजुलीले विद्युतीय खम्बा इन्टरनेट प्रदायक संस्थाहरुलाई दिएवापत हुने आम्दानीको १० प्रतिशत वहाल […]