उद्योगी भन्छन्, ‘विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोर्ने काम हुन्छ’

वीरगंज : उद्योग विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोरी हुने गरेको उद्योगी व्यवसायीहरुले आरोप लगाएका छन्। उद्योग विभाग र प्रदेश २ को उद्योग मन्त्रालयको संयुक्त आयोजनामा आज वीरगंजमा आयोजित औद्योगिक सम्पत्ति (पेटेन्ट डिजाइन ट्रेडमार्क) प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा वीरगंजका उद्योगी मुरली जालानले उद्योग

सम्बन्धित सामग्री

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छुः अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल […]

उद्योगी-व्यावसायी निराशा नहुने गरी काम गर्छु : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यावसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन्।  शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यावसायीहरुलाई निराशा...

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराशा

स्थानीय तहको बजेटले स्थानीय उद्योगी–व्यवसायी नै उपेक्षित

स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भएपछि स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउँदा उत्साहित उद्योगी व्यवसायी उनै जनप्रतिनिधिले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्र्रति उत्साहित छैनन् । यसपटक पनि स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटले स्थानीय उद्योगी व्यवसायीलाई उपेक्षा गरेको उद्योगी व्यवसायीको बुझाइ छ । उद्योग व्यवसायीलाई करको दायरा र दर बढाउने मात्र काम ग¥यो । […]

उद्योगी व्यवसायी मारमा पर्ने गरी सरकारबाट काम हुँदैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीहरूलाई समस्या पर्नेगरी सरकारले काम  नगर्ने बताए ।‘सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरू सफल हुनुपर्छ, उद्योगी व्यवसायी  सफल भएपछि  सरकार स्वतः सफल हुन्छ’ उनले भने । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगत द

सडक विस्तारको काम छिटो सक्न उद्योगी व्यवसायीको माग

महिनौ अघि भत्काएर असरल्ल छोडीएको बुटवल राजमार्ग चौराह–गोलपार्क ६ लेन सडक निर्माणको कार्यलाइ गती दिन बुटवलका उद्योगी व्यवसायीले माग गरेका छन्।...

‘एक पान एक खोप’ उपलब्ध गराउन प्रदेशका उद्योगी व्यवसायीको माग

पोखरा-गण्डकी प्रदेशका उद्योगी व्यवसायीहरूले एक पान एक कोरोना बिरूदको खोप उपलब्ध गराउन माग गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित मन्त्रीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा सहभागी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले उक्त माग गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले पोखरामा हालै आयोजना गरेको उक्त कार्यक्रममा सहभागी व्यवसायीहरूले अग्रपंक्तिमा काम गर्नेहरू […]

उद्योगी–व्यवसायी भन्छन् : औद्योगिक वातावरण बनाउन थुप्रै काम बाँकी छ

२८ फागुन, वीरगञ्ज । नेपालमा औद्योगिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । रोजगारी सिर्जना गर्ने, राजश्व दिने र पूर्वाधार विकासमा निजी क्षेत्रको मुख्य भूमिका रहे पनि राज्यको बेवास्तामा परेको उनीहरुको भनाइ छ । वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा उद्घाटन समारोहमा उद्योगी व्यवसायीहरुले कोरोना महामारीमा थला परेको निजी […]

व्यवसायीलाई काम गरेर खाने वातावरण बनाउनु प-यो

नेपालमा राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ । अस्थिरताका कारण व्यवसाय तहसनहस भएको छ । व्यवसायीले राजनीतिसँगै कोभिडको मार खेपिरहेका छन् । संसद् पुनर्बहालीसँगै स्थिरता हुन्छ कि भन्ने व्यवसायीमा आशा जागेको छ । उद्योगी–व्यवसायीले काम गरेर खान पाउनुप-यो र काम गरेर खान कुनै पनि राजनीतिले कुनै समस्या नगरोस् भन्ने ब्यवसायीको चाहना […]