उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

२३ कात्तिक, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मैथिली विकास कोषले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिएका हुन् । उनले भने, ‘प्रदेश-२ का प्रहरी प्रमुख, सुरक्षा निकायका अधिकृत र जवानलाई मेरो निर्देशन छ, उद्योगी, […]