‘एक पान एक खोप’ उपलब्ध गराउन प्रदेशका उद्योगी व्यवसायीको माग

पोखरा-गण्डकी प्रदेशका उद्योगी व्यवसायीहरूले एक पान एक कोरोना बिरूदको खोप उपलब्ध गराउन माग गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित मन्त्रीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा सहभागी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले उक्त माग गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले पोखरामा हालै आयोजना गरेको उक्त कार्यक्रममा सहभागी व्यवसायीहरूले अग्रपंक्तिमा काम गर्नेहरू […]