सुनसरी : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा सर्वे थालेको छ। नेपाल–भारत दशगजा क्षेत्रमा रहेको आफ्नो सीमा स्तम्भ हराएको भन्दै एसएसबीले सुनसरीतर्फको भूमिमा सर्वे थालिएको हो।
भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फको सुरक्षाकर्मीसहितको सहयोगमा संयुक्त सर्वेअघि बढाएको हो। एसएसबी ४५ बि बटालियन सुपौ...