नेपालगञ्ज र खजुराका विद्यालय चार दिन बन्द

बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ।

सम्बन्धित सामग्री

गर्मी बढेसँगै तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने

दाङ– गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको बताइएको […]

वर्षाका कारण विराटनगरमा तीन दिन विद्यालय विदा

१४ असार, विराटनगर । विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि डुबानको समस्यामा देखिएपछि बुधबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख […]

तीन दिन विद्यालय बन्द गरेकामा विरोध

विद्यालयमा मतदान केन्द्र रहने भएकाले निर्वाचन आयोगको अनुरोधमा सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भने'आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्। बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्न

निर्वाचनमा तीन दिन विद्यालय बन्द

काठमाडौं । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् । निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् । आगामी ३० वैशाखमा स्थानीय तहको मतदानको दिन तोकिएको छ । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पनि तीन […] The post निर्वाचनमा तीन दिन विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्। सरकारी कार्यालयँगै  विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो। शिक्षामन्त्री देबेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरु साताका बाँकी पाँच दिन भने बिहान ९: ३० […]

खोप अभियान चलाउन माघमा चार दिन विद्यालय खोल्ने निर्णय

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय सरकारले गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले खोप अभियान चलाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने उनले बताए।चार दिन विद्यालय खोल्ने निर्णय भएको भन्दै कोइरालाले सम्बन्धित

पूर्णिमा मेलाको बहानामा दुई दिन विद्यालय बन्द

५ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा स्थानीय मेलाको बहानामा दुई दिन विद्यालय बन्द गरिएको छ । बहुदरमाई–२ ध्यानसिंह पिपरास्थित बहुदरमाई मन्दिरमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने मेलाको बहानामा विद्यालय बन्द गरिएको हो । मन्दिरमा मंसिर ३ गते देखि मेला लागेको छ । मेला ५ दिनसम्म चल्नेछ । वडा नं २ मा लाग्ने मेलाको बहानामा नगरभरिका […]

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

५ वैशाख, काठमाडौं । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम […]

प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय चार दिन बन्द

काठमाण्डाै - प्रदूषण बढेकाले आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् ।  वायु प्रदूषण बढेका कारण देशभरिका विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो । सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन ...